बुटवल । बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता चैत ७ गतेदेखि हुने भएको छ । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा चैत ७, ८ र ९ गते प्रतियोगिता हुने भएको हो । ३ दिन सम्म चल्ने प्रतियोगिताको तयारी विभिन्न उपससमिति गठन गरि शुरु भएको आयोजकले सोमबार क्लबको कवर्ड हलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मेन्स सिगल,…