२१ मंसिर २०८२, आइतबार | December 7, 2025

लखन कप नकआउट फुटबल प्रतियोगिताको उपाधि देवदह व्याईजलाई

बुटवल । बुटवलमा बुधबार सम्पन्न लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ को उपाधि देवदह ब्याईज क्लब, देवदहले जितेको छ । उपाधि भिडन्तमा आयोजक लखन ब्रदर्शलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै देवदह ब्वाईजले नगद १ लाख ५१ हजार ५१५ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता लखन ब्रदर्शले…