२ पुस २०८२, बुधबार | December 17, 2025

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । एमालेले दिएको जानकारीअनुसार मतदान प्रक्रिया बिहान ८ बजेदेखि सुरु हुनेछ । यसअघि मंगलबार साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका तय गरिएको भए पनि अन्तिम समयमा प्राविधिक तयारी पूरा नभएको भन्दै मतदान स्थगित गरिएको थियो । एमालेको केन्द्रीय…