२९ असार २०८३, सोमबार | July 13, 2026

बाँकेमा विजयी कांग्रेसका जनप्रतिनिधिहरुलाई बाँके कांग्रेसको सम्मान

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले बाँकेका बिभिन्न पालिकाहरुबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार भई नवनिर्वाचित जनप्रतिनिधिहरुलाई कांग्रेस बाँकेले बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्व एवम् केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सञ्जय कुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न बधाई तथा…