२८ असार २०८३, आइतबार | July 12, 2026

बाँकेको खजुरामा गठबन्धनको अग्रता कायम

खजुरा । बाँकेको खजुरामा २ नम्बर वार्डको मतगणनाको परिछल्लो परिणाममा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् । खजुरा २ को १२२१ मतगणना हुँदा गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार डम्बर विकले अग्रता लिएका हुन् । प्राप्त पछिल्लो परिणाम अनुसार विकले ५८५ मत प्राप्त गर्दा नेकपा एमालेका सुमन मल्लले ५४२ मत प्राप्त गरेका छन् । त्यसैगरि उपाध्यक्ष…