बुटवल । नेपाली कांग्रेस बुटवल नगरसमितिले बुटवल उपमहानगरपालिकाको निर्वाचनका लागि मेयर तथा उपमेयर पदमा गरेको भनिएको सिफारिस अबैध र गैरकानुनी रहेको भन्दै विरोध गरिएको छ । नगर समितिले विधान र प्रक्रिया मिचेर एकलौटी दिर्णय गरेको भन्दै कांग्रेस बुटवलका दर्जन बढी कार्यकर्ताहरु प्रदेश कार्यालय घेराउ गर्न पुगेका छन् । कांग्रेसको नगर सभापति खेलराज पाण्डेले मेयरमा आफैलाई…