नेपालगन्ज । नेकपा एमाले बाँकेको जिल्ला अधिवेशन रोमान्चित मोडमा पुगेको छ । अध्यक्ष मण्डलको सर्व सम्मतको प्रस्ताव असफल भएसँगै जिल्ला अधिवेशन रोमान्चित मोडमा पुगेको हो । निर्वाचन नगरी सर्वसम्मत घोषणा गराउने प्रयासमा एमाले महासचिव शंकर पोखरेलले आफै भाँजो होलेको एमाले बाँकेका कार्यकर्ताहरुले बताएका छन् । पार्टीको स्थानीय राजनीतिमा खासै भुमिका नभएका डिल्ली बिसीलाई एकाएक चर्चामा…