१६ बैशाख २०८३, बुधबार | April 29, 2026

कार्यव्यवस्थामा कांग्रेसका मन्त्रीले भने- एमसीसी सरकारको प्रस्ताव, माओवादी र नेकपा एसका नेताले भने- होइन कांग्रेसको मात्र प्रस्ताव

काठमाडौं । एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा दरार उत्पन्न भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी पेस गर्न जोडबल गरेका थिए तर उनी त्यसमा सफल हुन सकेनन् । गठबन्धनका दलहरुले नै एमसीसीको विपक्षमा निर्णय गरेपछि देउवा संकटमा परेका हुन् । बुधबार प्रतिनिधि सभाको बैठक अघि बसेको कार्यव्यवस्था परामर्श…