१६ बैशाख २०८३, बुधबार | April 29, 2026

माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पनि आज बिहान संसदीय दलको बैठक बोलाएको छ । माओवादी अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आज बिहान १० बजे संसदीय दलको बैठक बोलाएका हुन् । यसअघि मंगलबार नेपाली कांग्रेस र सोमबार नेकपा (एमाले) संसदीय दलको बैठक बसेको थियो । प्रतिनिधिसभाको बैठकअघि माओवादीले संसदीय दलको बैठक बोलाएको…