१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

मन्त्री झाँक्रीका ३ महिना : ९ सय ६८ आवास एकाई, ८७ किमी सडक निर्माण

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ३ महिनाको अवधिमा तीन महिनाको अवधिमा एक हजार ९ सय ६८ आवास एकाईहरुको निर्माण कार्य सम्पन्न भएको बताएकी छिन् । सोमवार मन्त्री झाँक्रीले पदबहाली गरेको सय दिन पुगेको सन्दर्भमा आयोजित कार्य प्रगति विवरण सार्वजनिकीकरण गर्दै मन्त्री झाँक्रीले ९ सय ६८ आवास इकाईहरु र ८७ कि.मी. सडक निर्माण गरेको बताएकी…