४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमाले विधान अधिवेशन सुरु हुँदै, सनराइज सम्मेलन केन्द्र रातै रङ्गियो

काठमाडौं । नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजदेखि सुरू हुनलागेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा अधिवेशनमा भाग लिन देशभरबाट आएका प्रतिनिधिहरु, नेताहरु र कार्यकर्ताहरु पुगेका छन् । महाधिवेशनलाई केहीबेरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । उद्घाटन सत्र सकिएपछि भोलि र पर्सि दुई दिन बन्द सत्रमा राजनीतिक प्रतिवेदन संगठनात्मक प्रतिवेदन र विधान…