६ पुस २०८२, आइतबार | December 22, 2025

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेल प्रदेश प्रमुख भेट्न जाँदै

बुटवल ।  प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश प्रमुख अमिक शेरचन बीच भेटवार्ता हुँदैछ । प्रदेश प्रमुखलाई भेट गर्न मुख्यमन्त्री पोखरेल प्रदेश प्रमुखको कार्यालयमा आउने सुचना प्राप्त भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले जानकारी दिए । प्रदेश प्रमुखसँगको भेट राजीनामा बुझाउनका लागि हो वा अन्य प्रयोजनाका लागि हो ? पौडेलले खुलाएनन् । १२ः३० बजेसम्म…