१३ बैशाख २०८३, आइतबार | April 26, 2026

भीम रावलको घोषणा – एक मत आए पनि चुनाव लड्छु

चितवन । एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् । उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था नरहेको बताए । होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ । पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयासस्वरूप…