काठमाडौं । केन्द्रीय कार्यसम्पादन समति बैठकअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूसँग छलफल सुरु गरेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा एकपक्षीय रुपमा विशेष महाधिवेशनको तयारीमा अघि बढेपछि कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक आजदिउँसो ३ बजे बस्नेछ । त्यसअघि सभापति देउवाले शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई…