१३ बैशाख २०८३, आइतबार | April 26, 2026

बारको धर्ना आज पनि जारी, प्रधानन्यायाधीसले तोके १० इजलासमा १८६ मुद्दाको पेसी

काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ । बारको धर्ना भइरहँदा प्रधानन्यायाधीस जबराले बुधबारका लागि १० इजलास गठन गरेका छन् । १० इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ । जबराको राजीनामालाई बटम लाइन बनाएर बार र सर्वोच्च अदालतकै न्यायाधीसहरूले इजलास बहिस्कार गरिरहेका छन् ।…