७ पुस २०८२, सोमबार | December 22, 2025

सर्वोच्चको फैसला ऐतिहासिक : ‘वेटिङ पीएम’ देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले संविधान विपरितको कामलाई सच्चाएको बताएका छन् । सर्वोच्चको फैसलापछि संचारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले सर्वोच्चले ऐतिहासिक फैसला गरेको बताएका छन् । देउवाले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको टिप्पणी गरे । उनले अदालत कुनै धाक धम्कीसँग डराउन नसक्ने बताए । देउवालाई भोलि साँझसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न…