२२ असार २०८३, सोमबार | July 6, 2026

आजबाट एमालेको १० औ राष्ट्रिय महाधिवेशन : ५ लाख समर्थक चितवन पुग्ने एमालेको दावी

चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ। महाधिवेशनको सबै तयारी पूरा भैसकेका एमालेले जनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित एमालेका सबै नेताहरु बिहीबार मध्यराती सम्म चितवन पुगिसकेका छन् भने महाधिवेशनका प्रतिनिधि तथा उदघाटनसत्रमा सहभागिताका लागि देशभरीबाट एमाले समर्थकहरु चितवन पुग्ने क्रम जारी छ । महाधिवेशनका लागि चितवको नारायणगढलाई…