हेटौंडा । प्रधानमन्त्री विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यले आत्मालोचना गरेका छन् । प्रदेशसभाको आजको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै सांसद वैद्यले आफ्नो पूर्वअभिव्यक्तिप्रति आत्मालोचना गरेका हुन् । वैद्यले आफुले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट पनि हटाइदिन आग्रह गरेका छन् । सभामुख सानुकुमार श्रेष्ठले…