२१ असार २०८३, आइतबार | July 6, 2026

प्रधानन्यायाधीस जबरालाई बल पुग्ने न्यायाधीसको कार्य स्वीकार्य हुँदैन : पूर्णमान शाक्य

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसन अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई बल पुग्ने गरी कुनै पनि कार्य नगर्न न्यायाधीसहरूलाई आग्रह गरेका छन् । बिहीबार दिउँसो बस्न लागेको फुलकोर्ट बैठकमा न्यायाधीसहरू सहभागी हुनुअघि शाक्यले सो बताएका हुन् । जबरालाई बल पुग्ने कुनै कार्य भएमा आफूहरूलाई स्वीकार्य नहुने उनको भनाइ छ । ‘न्यायाधीसहरूबाट जबरालाई बल…