काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनव्यवसायीहरुमाथि फेरि खनिएका छन् । पहिलोपटक प्रतिनिधिसभा विघटन विरुद्ध परेको मुद्दाका बहसकर्ता कानूनव्यवसायीहरुलाई तमासा देखाएको भन्दै आरोप लगाएका ओलीले फेरि अर्कोपटक पनि सोही आरोप लगाएका छन् । एमालेको युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले आफुले भनेको न्यायाधीस नभए हुँदैन भनेर वकिलहरुले संवैधानिक इजलासमै तमासा देखाएको आरोप लगाएका…