१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

आयोगमा गगन कांग्रेसको दाबी – विधान अनुसार विशेष महाधिवेशन भएको हो, हामी नै आधिकारिक हौं

काठमाडौं । नेपाली कांग्रेसको गगन थापा पक्षीय विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले कांग्रेसको विधानअनुसार नै विशेष महाधिवेशन सम्पन्न भएको दाबी गरेका छन् । नेतृत्व परिवर्तनको विवरण अद्यावधिक गराउन निर्वाचन आयोग पुगेका शर्माले आयोग पदाधिकारीहरु सामु आफुहरुले आयोजना गरेको विशेष महाधिवेशन पार्टी विधानसम्मत भएको दाबी गरेका हुन् । छलफलमा शर्माले विशेष महाधिवेशन आयोजना गर्दा आफुहरुमाथि…