१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेर पुनःस्थापित गरेपछिको यो पाँचौ बैठक हो । आज बस्ने प्रतिनिध सभा बैठकमा तीन ओटा वार्षिक प्रतिवेदन पेस हुँदैछन । प्रधानमन्त्री…