काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्न रोक लगाउनु शक्ति पृथकीकरणको सिद्धान्त विपरित भएको दाबी गरेका छन् । मन्त्रिपरिषद विस्तारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पठाउँदै प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदको गठन र चयनसम्बन्धी विषय प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् । ओलीले लिखित जवाफमा मन्त्रिपरिषद् विस्तारलाई संविधानले प्रधानमन्त्रीको स्वविवेकमा छोडेको दाबी गर्दै यसमा रोक लगाउने…