बुटवल । करिव ४ वर्षको भूमिगत यात्रा पछि नेत्रबिक्रम चन्द 'विप्लव' आजबाट सार्वजानिक हुने भएका छन् । सरकार र विप्लव समूहबीच वार्ता सम्पन्न भएको भोलिपल्ट विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ । नेकपा महासचिव विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरिरहेको पहिलो तस्वीर सार्वजानिक भएको हो । उनी सहिद परिवारलाई भेटगरेपछि काठमाडौका लागि प्रस्थान गर्दैछन् ।…