२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक, प्रमुख दलका दोस्रो तहका नेता सहभागी

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक राष्ट्रपति भवन शितल निवासमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहितका मन्त्रीहरु र विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरु सहभागी भएका छन् । कांग्रेसबाट पूर्णबहादुर खड्का र गगन थापा, एमालेबाट ईश्वर पोखरेल र शंकर पोखरेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन सहभागी भएका छन् । यसैगरी,…