काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिने भन्नेमा विभाजित देखिएको जनता समाजवादी पार्टी नयाँ सरकार गठनमा पनि विभाजित देखिएको छ । एमाले अध्यक्षसमेत रहेका ओली सदनमा विश्वासको मत लिन असफल भएसँगै नयाँ सरकार गठनको प्रकिया अघि बढाउन कांग्रेस, माओवादी र जसपाका अध्यक्ष उप्रेन्द्र यादवले गठबन्धन सरकार बनाउन राष्ट्रपतिलाई आह्वान गर्दै सोमबार साँझ…