७ आश्विन २०८३, बुधबार | September 23, 2026

३३८४ नयाँ संक्रमित थपिए, ६२९५ संक्रमणमुक्त, ६१ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका ३ हजार ३८४ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार ८ हजार ५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै ५ हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामै ६ हजार २९५ जना संक्रमणमुक्त बनेका छन् ।

यस्तै थप ६१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ४ : ३० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११