३० चैत्र २०८२, सोमबार | April 13, 2026

माधव-झलनाथ पक्षीय भेलामा सहभागी हुने एमाले नेता कार्यकर्तालाई ओली पक्षले कारबाही गर्ने चेतावनी

काठमाडौं । नेकपा एमालेको ओली पक्षले वरिष्ठ नेता माधव नेपाल पक्षको राष्ट्रिय भेलामा सहभागी हुने सांसदलाई कारबाही गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री एवं एमाले ओली पक्षको एमाले महासचिव ईश्वर पोखरेलले आज साँझ विज्ञप्ति प्रकाशित गर्दै नेपाल पक्षको भेलामा सहभागी हुने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका हुन्। महासचिव पोखरेलले विज्ञप्तिमा भेलामा सहभागी हुने सांसदहरुलाई…