३० चैत्र २०८२, सोमबार | April 13, 2026

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेपछि पूर्ववत अवस्थामा फर्किन परेको माओवादी केन्द्रको पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो । बैठकमा अहिले अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराइरहेका छन् । बैठकमा…