काठमाडौ । जनता समाजवादी पार्टीको पदाधिकारी बैठक बसिरहेको छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको निवास टोखामा जसपाका ६ जना पदाधिकारीहरुबीच छलफल भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने लगभग निश्चित भैसकेको जसपाले नयाँ सरकार बनाउन कांग्रेस माओवादीसँग गठबन्धन गर्ने या नगर्ने भन्ने निक्र्यौल यो बैठकले गर्नेछ । ओली सरकारलाई टिकाउन…