जनकपुर । लामो समयदेखि प्रदेश प्रहरीको गठन, परिचालन तथा खटनपटनको माग गर्दै आएको प्रदेश २ सरकारले प्रदेश प्रहरीको गठनको सहमतीका लागि संघीय सरकारलाई पहिलो पटक पत्राचार गरेको छ । यसअघि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु यादव र आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द कुमार यादवले मौखिक रुपमा प्रदेश प्रहरी गठनको विषयमा माग गर्दै आएपनि औपचारिक…