२० मंसिर २०८२, शनिबार | December 6, 2025

एमसीसी सम्झौता कार्यान्वयन सुरु हुने समय थप हुँदै

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज एकाउन्टको कार्यान्वयन सुरु हुने समय थप हुने भएको छ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल)ले सोमबार विज्ञप्ति प्रकाशित गरी समय थप हुने प्रष्ट संकेत गरेको हो । मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयनको तयारी चरणमा उल्लेख्य प्रगति हासिल गरिसकेको उल्लेख गर्दै एमसीएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालैका…