२० मंसिर २०८२, शनिबार | December 6, 2025

त्रिवि उपकुलपतिको कुर्ची नेवि संघले जलायो

काठमाडौं । प्रमुख प्रतिक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कुर्ची जलाएका छन् । नेविसंघ विश्वविद्यालय इकाइको एक टोलीले बुधबार दिउँसो पुगेको उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कुर्ची जलाएका हुन् । त्रिविअन्तर्गतका विभिन्न संकायमा सत्तारुढ पार्टी निकट व्यक्तिहरुमात्र नियुक्ति गरेको विरोधमा नेवि संघले उपकुलपतिको कुर्ची जलाएको बुझिएको छ ।…