काठमाडौं । चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेइ फेङहे एक दिने नेपाल भ्रण पुरा गरेर आइबार साँझ फर्किए । रक्षामन्त्री वेईको नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गरे । नेपाल पक्षबाट भ्रमणबारे त्यति प्रष्ट जानकारी नदिइए पनि चिनियाँ पक्षबाट भने भ्रमणबारे जानकारी…