काठमाडौं । सर्वोच्च अदालत ले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमल ले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै दायर गरेको रिटमा न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेल को संयुक्त इजलासले आइतबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। निर्वाचन…