९ भदौ २०८३, मंगलबार | August 25, 2026

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा सरकारको समीक्षा गर्नेभन्दा पनि सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्। सुनसरीको देवानगञ्ज घटनापछि बुधबार आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री र सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको उल्लेख गर्दै अहिले नै सरकारबारे निष्कर्ष निकाल्ने वा समीक्षा गर्ने…