२६ असार २०८३, शुक्रबार | July 10, 2026

रास्वपा बाँकेमा पुनः निर्वाचनको तयारी

नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको नेपालगन्जमा जारी प्रथम जिल्ला अधिवेशनमा जिल्ला सभापति पदका लागि पुनः निर्वाचनको तयारी गरिएको छ । उम्मेदवारी दिएका चार जनाले ५१ प्रतिशत मत कटाउन नसकेपनि पुनः निर्वाचनको तयारी गरिएको हो । रास्वपाको बिधान बमोजिम बढी मत प्राप्त गर्ने २ जना बीच पुनः निर्वाचन गरेर नेतृत्वको टुँगो लगाउने तयारी गरिएको…