१३ भदौ २०८३, शनिबार | August 29, 2026

एमाले छाडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउँछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओली बाहेक नेकपा एमाले छोडेर सबै नेताहरु आफ्नो पार्टीमा आउने दाबी गरेका छन्। बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर लगत्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले अध्यक्ष ओलीले हावादारी कुरा गर्ने बताउँदै ओली बाहेकका एमाले नेताहरु एमाले छाडेर नेपाली कम्युनिष्ट…