३१ असार २०८३, बुधबार | July 15, 2026

रास्वपाले माग्यो मध्यावधि निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले प्रधानमन्त्रीले राजिनामा दिएर मध्यावधि निर्वाचनको घोषणा गर्न माग गरेको छ । रास्वपाले आज साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र मध्यावधि निर्वाचनको माग गरेको हो । जेनजी पुस्ताका युवाहरूले सोमबार गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि रास्वपाले एमाले कांग्रेस सरकारको बर्खास्ती र ताजा जनादेश…