काठमाडौं । सरकारले भिजिट भिसा प्रकरण गर्न बनाएको उच्चस्तरीय अध्ययन एवं छानबिन समितिलाई रास्वपा र राप्रपाले अस्वीकार गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वमा छानबिन समिति गठन भएको र कार्यादेशबारे जानकारी गराएका थिए । तर रास्वापका सांसद स्वर्णिम वाग्लेले सरकारले बनाएको सो समिति अस्वीकार गर्ने बताए । उनले…