१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

बागमती कांग्रेस संसदीय दलको बैठकमा लामा विरुद्ध अविश्वास प्रस्तावको छिनोफानो हुँदै

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज हेटौँडामा बस्दैछ। बिहान १० बजेका लागि बोलाइएको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री तथा संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ। कांग्रेस संसदीय दलभित्र नेतृत्व परिवर्तनको विषयलाई लिएर उत्पन्न विवादको टुंगो आजको बैठकले लगाउने अपेक्षा गरिएको छ। गत शुक्रबार कांग्रेसका २१ जना प्रदेश…