१४ भदौ २०८३, आइतबार | August 30, 2026

ओली सरकारको कुशासन र दमन आजको विस्फोटक अवस्थाको जिम्मेवार : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अहिलेको अस्थिर अवस्थासम्म आइपुग्नुमा प्रधानमन्त्री केपी शर्मा ओलीको दुई-तिहाइको दम्भ, कुशासन र दमनकारी अभ्यासलाई जिम्मेवार ठहर गरेका छन्। बिहीबार बिहान जारी विज्ञप्तिमा उनले आफ्नै नेतृत्वको सरकारले अघि सारेका सुशासनका कदमबाट त्रसित भएर कांग्रेस–एमाले मिलेर गठन गरेको सरकारले दमनको बाटो अख्तियार गरेपछि आजको विस्फोटक अवस्था सिर्जना भएको…