११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । भदौ २३ र २४ गतेको घटनामा दमन गरेको आरोपमा शनिबार बिहान पक्राउ परेका लेखकलाई आज अदालतमा उपस्थित गराइएको हो । उनलाई अदालत उपस्थित गराउनुअघि जिल्ला सरकारी वकिलको कार्यालय लगिएको थियो । लेखकसहित पक्राउ परेका पूर्वप्रधानमन्त्री एवम्…