२० मंसिर २०८२, शनिबार | December 6, 2025

निर्वाचनबाहेक अर्को विकल्प छैन : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनेरेसन जेडको आन्दोलनलाई नयाँ राजनीतिक चेतनाको रूपमा व्याख्या गर्दै माओवादीले विगतदेखि उठाउँदै आएका मुद्दासँग यसको अभिन्न सम्बन्ध रहेको बताएका छन्। शुक्रबार बिहान चितवनको भरतपुरस्थित कृष्णपुरमा रहेको जिल्ला पार्टी कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै संयोजक प्रचण्डले हालैको जेनेरेसन जेड आन्दोलन, सरकारको लापरवाही,…