बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने माथिको छुनछेक बहस सुरू भएको छ। रुपन्देही जिल्ला अदालतमा सुनुवाइ सुरु हुनेवित्तिकै लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका छन् । बिहीबारदेखि सुरू भएको थुनछेक बहस आज सकाउने तयारी रहेको छ । सरकारी वकिलको तर्फवाट बहस सकिएको छ । लामिछानेको तर्फवाट केही वकिलको बहस भने बाँकी…