१६ बैशाख २०८३, बुधबार | April 29, 2026

नागरिक उन्मुक्तिको महासचिवमा धर्म र गंगाको भिडन्त

टिकापुर । नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनबाट महासचिव वाहेकका सबै पदाधिकारीमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार महासचिवमा धर्म बहादुर चौैधरी र गंगाराम चौधरीको उम्मेदवारी परेको छ । सोही पदमा ठाकुरसिंह थारुले पनि मनोनयन दर्ता गरेका थिए । तर, थारु सहमतिका लागि मनोनयन फिर्ता गरिसकेका छन् । महासचिवमा सहमतिका निम्ति  छलफल भएतापनि कुनै…