काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोध गर्ने निर्णय गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका थिए । शनिबार बिहान उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले सो कदमलाई असंवैधानिक भन्दै कडा आपत्ति जनाएको हो। बैठकपछि निर्णय सार्वजनिक गर्दै मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी…