८ पुस २०८२, मंगलबार | December 23, 2025

लोसपाले शरतसिंह भण्डारीलाई मन्त्री बनाउने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले सांसद शरत सिंह भण्डारीलाई मन्त्री बनाउने भएको छ । लोसपाले आफ्नो भागमा परेको श्रम तथा रोजगार मन्त्रालयमा भण्डारीलाई पठाउने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच लोसपाले एक मन्त्रालय मात्र लिने सहमति भएको छ ।