२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

यो सरकार बिचौलियाको धम्कीबाट बनेको हो, हिजो डरले बनेको, आज डरले बचेको छ : अध्यक्ष प्रचण्ड

पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलिया र दलाल पुँजीवादी शक्तिको दबाब तथा धम्कीबाट बनेको आरोप लगाएका छन्। नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको “समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका” विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौं र केन्द्रीय समितिको आठौं बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो आरोप…