६ पुस २०८२, आइतबार | December 22, 2025

कांग्रेस नेतृ सुजाता कोइराला एमालेका ऋषि पोखरेलसँग पराजित

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला चुनाव जित्न असफल भएकी छिन् । मोरङ निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धन दलतर्फबाट उम्मेदवार बनेकी कोइरालालाई एमाले उम्मेदवार ऋषिकेश पोखरेलले पराजित गरेका हुन् । पोखरेलले कोइरालालाई १ हजार २०८ मतान्तरले पराजित गरे । पोखरेल ३३ हजार १४८ मत ल्याए भने कोइरालाले ३१ हजार ९४० मत ल्याउन…